आलपिन

ना. [पोर्त. अल्फिनेट]

  1. अलग्गिएका वा छरिएका कागजपत्र नत्थी गर्ने, नाथ्रीका ठाउँमा ल्वाङकाँटीको झैँ छातो हुने सियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)