आलमारी
ना. [पोर्त. अलमारियो]
- भित्र तह तह मिलाएर फलेकहरू जडी खण्ड खण्ड गराइएको, ढोका लगाउन हुने र मालमत्ता राख्न हुने धातु वा काठको ठाडो सन्दुस; बोकेर ठाउँ सार्न मिल्ने दराज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)