आलवाल
ना. [सं.]
- बोटबिरुवा हुर्काउनका लागि फेदमा पानी अड्याउन वरिपरि बनाइएको डिल; आली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)