आलस

ना. [सं. अतसी]

  1. गहतजस्तो थेप्चो, कैलो रङको, चिल्लो र लाम्चो तैलान्न; तिसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)