आलान
ना. [सं.]
- हात्ती बाँध्ने बलियो काठको मोटो खम्बा; खमारी।
- हात्ती बाँध्ने बलियो डोरी वा फलामे सिक्री।
- अल्झो; बन्धन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)