आलाप

ना. [सं.]

  1. कुराकानी; बोलचाल; बातचित; गफ।
  2. सङ्गीतको तानविशेष; स्वर-साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)