आलापविलापना.मनको तीव्र वेदना पोखेर चिच्याउँदै रुने, कराउने काम; अलापविलाप; बिलौना।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आलाप आलिखित