आलु
ना.
- जरामा रातो वा सेतो डल्ला फल्ने, गोलभेँडाको जस्तो पात र हाँगा हुने बोट।
- त्यसको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)