आलु गिट्ठो

ना.

  1. जमिनमुनि कन्द वा फल नलाग्ने तरुलको लहरामा फल्ने आलुजस्तो डल्लो आकारको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)