आलुबखडा
ना. [फा. आलूबुखारा]
- लाम्चा हरिया पात र झिनो पातलो बोटमा सेतो फूल हुने अनि बोटैमा गुलियो, अमिलो स्वादको गोल गोल फल लाग्ने बोट; त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. आलूबुखारा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)