आलुदम

ना. [आलु + दम]

  1. उसिनेको आलु छोडाएर सिङ्गै वा फ्याक पारेर तयार गरिएको झोलदार तरकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)