आलोकन स्तम्भ
ना.
- प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाश स्तम्भ।
- सबैलाई राम्रो बाटो देखाउने मान्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)