आलोकाँचो

वि. [आलो + काँचो]

  1. अधकल्चो।
  2. अपरिपक्व; बुद्धि नपुगेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)