आलोपालो

ना. [(द्वि.)+पालो]

  1. कुनै सुविधा, काम वा कष्ट आदिमा एकपछि अर्काले भाग लिने काम; पालोको साटफेर।
  2. पालैसँग; क्रमैसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)