आलोबालो
ना. [(द्वि.) + बालो]
- भर्खरै जन्मेको शिशु; दुधमुखे बालक।
- जहान परिवार; जहान केटाकेटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [(द्वि.) + बालो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)