आल्तुफाल्तु

वि. [(द्वि.) + फाल्तु]

  1. काम नलाग्ने; बेकम्मा; नचाहिँदो।
  2. वास्ता नगरिने; कुनै सरोकार नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)