आवधिक

वि. [सं.]

  1. निर्धारित समयभित्रको; तोकिएका अवधिको।
  2. तोकिएको समय समयमा निस्कने वा पूरा हुने (पत्रिका, योजना इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)