आवरण
ना. [सं.]
- माथिबाट छोप्ने काम; ढाक्ने प्रक्रिया।
- ढक्कन; बिर्को।
- कुनै पुस्तक आदिको सौन्दर्य जोगाउन बाहिरबाट बेर्ने कागज; गाता; जिल्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)