आवर्त

ना. [सं.]

  1. बिच भागलाई केन्द्र मानेर त्यसको चारैतिर घुमिरहने पानी; भुँवरी।
  2. मानिस वा पशुको शरीरमा पाइने रौँको भुँवरी वा चक्र।
  3. पानी नपार्ने बादल।
  4. घुमाइ; परिक्रमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)