आवर्तक

वि.

  1. चारैतिर घुमाउने; रिगाँउने।
  2. लगातार घुमिरहने; रिङ्ने।
  3. फेरि फेरि दोहोरिने; पुनः पुनः भइरहने।
  4. भुँवरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)