आवलि/आवली

ना. [सं.]

  1. क्रमैले मिलाएर राखिएको वस्तुसमूह।
  2. लहर; ताँती; श्रेणी; पङ्क्ति। (समासमा प्रायः उत्तरवर्ती भएर यो शब्द आउँछ। जस्तै- नामावली, विरुदावली इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)