आवर्तन विन्दु

ना.

  1. १ हावा र पानीको भुमरीमा देखिने केन्द्रीय विन्दु वा स्थल। २. गणितमा विभिन्न निष्कर्ष निकालिने प्रारम्भिक अङ्कबीज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)