आवाज

ना. [फा.]

  1. वस्तुको पारस्परिक सङ्घर्ष वा हावाको ठक्करबाट निस्कने ध्वनि; मुखोच्चरित ध्वनि; आबाज; शब्द; नाद।
  2. बोली; वाणी।
  3. हल्ला; खलबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)