आवारा

वि. [फा.]

  1. विनाकाम यताउति घुम्ने; बेकार यताउति हल्लने; बराला। २ घर, परिवार र समाजको कुनै पर्बाह नगर्ने; अलमस्त। ३. घरगृहस्थीको ठेगाना नभएको; निस्फिक्रीको; नागो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)