आविद्ध

वि. [सं.]

  1. खोपिएको; रोपिएको; प्वाल पारिएको; छेडिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)