आविर्भाव/आविर्भावन
ना. [सं.]
- उत्पत्ति; पैदा; प्रकट।
- नयाँ वस्तुको उत्पादन; आविष्कार।
- सामु देखिने कार्य; बाहिर दृश्य रूपमा प्रकट हुने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)