आविष्करण

ना. [सं.]

  1. नयाँ नयाँ सिद्धान्तहरू पत्ता लगाउने काम; नयाँ नयाँ वस्तुहरूको उत्पादन; आविष्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)