आविर्भूत
वि.
- पैदा भएको; उत्पन्न।
- बाहिर दृश्य रूपमा आएको; निस्केको।
- अभिव्यक्त; प्रकट भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)