आविष्कृत

वि.

  1. आविष्कार गरिएको; नयाँ नयाँ सिद्धान्त वा वस्तुहरूको पत्ता लगाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)