आविष्ट

वि. [सं.]

  1. आवेशमा आएको; जोस चढेको; उत्तेजित।
  2. भूत, प्रेत आदि लागेको; मन्त्रतन्त्रबाट वश गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)