आवृत्ति
ना.
- कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने क्रियाप्रक्रिया; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन।
- कुनै कुरामा बारम्बार गरिने अभ्यास; दोहोर्याउने काम।
- पुस्तकको मुद्रण वा प्रकाशन; संस्करण; पुनः संस्करण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)