आवृत्तिदीपक

ना.

  1. दीपक अलङ्कारमा धर्मलाई पटक पटक दोहोर्‍याउँदा हुने एक अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)