आवेदक
वि. [सं.]
- कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ जागिर आदिको माग गरेर पत्र लेख्ने।
- आवेदन गर्ने; बिन्तीपत्र दिने; निवेदक; प्रार्थी।
- माग गर्ने; अर्को संस्था वा कार्यालय आदिबाट सुविधा चाहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)