आवेदन
ना. [सं.]
- कुनै काम गराइपाउन लेखिएको अनुरोधपत्र; दर्खास्त; निवेदन।
- प्रार्थना; अनुरोध; बिन्तीपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)