आशौच
ना. [सं.]
- जन्मदा वा मर्दा सगोत्री दाजुभाइ र नजिकका नातेदारलाई निश्चित अवधिसम्म लाग्ने अशुद्धि; सूतक; सुत्केरो; जुठो।
- बाबुआमाको मृत्युपछि छोरालाई वर्ष दिनसम्म लाग्ने अशुद्धि; बरखी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)