आशौची

वि.

  1. जुठो वा सूतक परेको; आशौच लागेको वा बारेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)