आश्चर्य
ना. [सं.]
- नयाँ; अनौठा र अद्भुत वस्तु वा दृश्य देख्दा मनमा उठ्ने भाव; आसर्जे; उदेक।
- अनौठो; ताजुबलाग्दो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)