आश्रमधर्म
ना.
- ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक चारै वर्णाश्रमका व्यक्तिहरूले पालन गर्नुपर्ने धर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)