आश्रमी

वि.

  1. आफ्नो आश्रमधर्मको अनुकूल आचरण गर्ने; आश्रमवासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)