आश्रय
ना. [सं.]
- कुनै वस्तु वा संरक्षकत्व प्रदान गरेर दिइने मद्दत; सहारा; आधार; टेको।
- विश्राम गर्ने ठाउँ; बिसौनी; ओत।
- शरणार्थीहरूको बस्ने ठाउँ; क्षणिक आवास।
- घर।
- भर; आड; भरोसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)