आश्रित उपवाक्य

ना.

  1. व्याकरणअनुसार मिश्र वाक्यको मुख्य उपवाक्यबाहेक अर्को अङ्ग उपवाक्य; जो, जुन आदि संयोजकमार्फत मुख्य उपवाक्यसँग सम्बन्धित रहने वाक्यांश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)