आश्लिष्ट
वि. [सं.]
- अर्को वस्तुसँगै गाँसिएको; जोडिएको; टाँसिएको।
- आलिङ्गन गरेको; अँगालो हालेको; जोल्टिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)