आश्लेष/आश्लेषण
ना. [सं.]
- एकअर्कासँग गाँसिने काम; टाँस्ने काम; जोड।
- अङ्कमाल; आलिङ्गन; अँगालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)