आश्वास/आश्वासन

ना. [सं.]

  1. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया।
  2. भरोसा; पत्यार; विश्वास; भर।
  3. ठुला बडाबाट दिइने आडभरोसा; अभयदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)