आश्वासी
वि.
- आडभरोसा दिएर मन शान्त बनाउने; सम्झाउने।
- आश्वासनको भरमा बाँच्न चाहने; आफ्नो बुद्धिबर्गत केही नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)