आषाढ
ना. [सं.]
- विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने तेस्रो महिना; आषाढा नक्षत्रले युक्त पूर्णिमा भएको महिना; असार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)