आश्विन

ना. [सं.]

  1. विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने छैटौँ महिना; अश्विनी नक्षत्रले युक्त भएको पूर्णिमा हुने महिना; असौज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)