आसक

ना. [अ. आशिक]

  1. प्रेम गर्ने व्यक्ति; प्रेमी; आशक।
  2. प्रेम; प्रणय; अनुराग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)