आसक्त

वि. [सं.]

  1. कुनै कामका लागि मरिमेट्ने; कुनै विषयमा एकचित्त भएर लागेको; तल्लीन; लग्गु।
  2. लोभलालचमा नराम्रोसँग फस्ने; लालची; अबुझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)