आसक्ति
ना.
- कुनै कामविशेषमा एकरस भएर लाग्ने भाव; आसक्त बन्ने प्रकृति; प्रलोभन।
- अनुराग; प्रेम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)